२७ माघ २०७०, सोमबार १२:२६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
तालिबानको आक्रमणमा अफगानिस्तानमा २० सैनिकको मृत्यु

१ फागुन, काठमाडौं । अफगानिस्तानको कुनार प्रान्तको एक चौकीमा तालिबानेल गरेको आक्रमणमा कम्तिमा २० सैनिकको मृत्यु भएको छ ।
आक्रमण किस्तानको सीमा नजिकैको अन्दरुनी जिल्लाको गांजियाबादमा भएको हो । जसमा एक आक्रमणकारी पनि मारिएका छन् ।
तालिबानले सात सैनिकलाई बन्दध बनाउको बताएको छ । अफगान सरकारले भने ६ सैनिक वेपत्ता रहेको बताएको छ ।
आक्रमणपछि अफगानिस्तानका राष्ट्रपति हमिल कारजाईले श्रीलंका भ्रमण स्थगित गरेका छन् ।
यो आक्रमण पछिल्लो एक वर्षमा सेनामाथि तालिबानले गरेको सबैभन्दा घातक आक्रमण मध्ये एक भएको बताइएको छ ।
कुनारका गभर्नर शुजा(उज(मुुल्कले सेनामा तालिबानको घुसपैछपछि आक्रमण भएको हुन सक्ने बताए ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
भारतमा ९२ सांसद निलम्बित
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
-
एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
-
अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
-
भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
-
कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
-
टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
-
राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
-
इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
-
इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
Leave a Reply