१८ जेष्ठ २०७१, आईतवार ०६:०६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
योगेशको वेवसाईट लन्च

काठमाडौं । नेकपा (एमाले) का केन्द्रिय सदस्य योगेश भट्टराईले आफ्नो वेवसाईट लन्ज गर्नुभएको छ । अनलाईन सम्वद्घ पत्रकारका बीच लन्च गरिएको उहाँको वेबसाईट ठेगाना डब्लु डब्लु डब्लु डट योगेश भट्टराई डट कम राखिएको छ ।
वेबसाईटमा पार्टीसँग सम्वन्धित विभिन्न समाचार, नेताहरुका विचारका साथै उहाँका आफ्नै विचार, श्रव्य दृष्य अन्तवार्ता, तश्वीरहरु आदी समावेश गरिएको छ । कार्यक्रमा उहाँले वेवसाईटमा समेट्नु पर्ने अन्य कुराहरुका वारेमा सुझाव लिनुभएको थियो । अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल लगायतका केही उमाले नेताहरुको पनि नीजि वेवसाईट संचालनमा छ ।
One response to “योगेशको वेवसाईट लन्च”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Good practice !!!!! Go ahead comrade !!!