सिकागोमा कमरेडहरुको जमघट
सिकागो । अमेरिकाको सिकागो सहरमा आयोजित प्रवासी नेपाली मञ्च इल्लिनोइस राज्य कमिटीको प्रथम अधिवेशनले टेकराज पौडेलेको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । उक्त अधिवेशनको प्रबासी नेपाली मंच अमेरिकाको अध्यक्ष संजय थापाले उद्घाटन गर्नुभएको थियो ।
सो अधिवेशनमा प्रबासी नेपाली मंच का प्रथम उपादक्ष्य बाला घिमिरे, कोशाद्क्ष्य संकर पन्त ,केन्ऽिय सदस्य छबि पाण्डे र कुन्ती थापा को उपस्थिति थियो ।
कमिटीको उपाध्यक्षमा उपाध्याछ्य अमर भट्टराई रघु, सचिब शिब प्रसाद अधिकारी र कोषध्याछ्यमा सर्स्वोती मुखिया चुनिनुभएको छ भने सदस्यहरुमा भविन कार्की ,सुनिल कुमार कर्ण ,शिब आचार्य ,मेघ नाथ बस्याल ,गोपी भुसाल, राजेन्ऽ अधिकारी र घनश्याम भुसाल छानिनुभएको छ । यसैगरी, सल्लहाकारमा खेम भण्डारी ,डा. रामकृष्ण शाह, डा. दिपक कुमार मनरल, पुरुसोत्तम बोहोरा, रमा सिलवाल, मिन दर्लामी र निर्मला भण्डारी चयन हुनुभएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply