सिलवालको नाममा रेड कर्नर नोटिसप्रति आपत्ति
नेकपा (एमाले) स्थायी कमिटीको सोमबार बसेको बैठकले ललितपुरबाट निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरिएकोमा गम्भीर आपत्ति प्रकट गरेको सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए । जनताबाट निर्वाचित प्रतिनिधिलाई नियोजित रुपमा फसाउने उद्देश्यले शेरबहादुर देउवा नेतृत्वको सरकारको दबाबमा नोटिस जारी गरिएको भन्दै एमालेले पक्राउ गरिए गम्भीर परिणाम भोग्नुपर्ने कडा चेतावनीसमेत दिएको छ । ‘इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधिविरुद्ध भइरहेका यी गतिविधिहरू पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्षसहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ ।’ बैठकपछि सचिवालय सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बैठकमा ओलीले पार्टी एकताका सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको वान टु वान भेटवार्ताको ब्रिफिङ गरेका थिए । एकीकृत पार्टीले समाजवादउन्मुख कार्यदिशा अपनाउने समझदारी भइसकेको जानकारी दिँदै ओलीले सांगठनिक एकताका सन्दर्भमा समेत करिब–करिब समझदारी भइसकेकाले अन्तिम रूप दिन मात्रै बाँकी रहेको जानकारी गराएका थिए । ‘छिट्टै पार्टी एकता हुने गरी प्रचण्डसँगको छलफल धेरै सकारात्मक दिशामा अघि बढेको छ, समाजवादउन्मुख कार्यदिशा अपनाउने समझदारी भइसकेको छ,’ अध्यक्षको ब्रिफिङ उद्धृत गर्दै सचिव भट्टराईले सञ्चारकर्मीहरूसँग भने । ओलीले सिंगो पार्टी पंक्तिलाई एकीकरण प्रक्रियालाई बल पु¥याउने गरी काम गर्न निर्देशनसमेत दिएका छन् ।
l;njfnsf] gfddf /]8 sg{/ gf]l6;k|lt cfklQ
g]skf -Pdfn]_ :yfoL sld6Lsf] ;f]daf/ a;]sf] a}7sn] nlntk’/af6 lgjf{lrt ;f+;b gj/fh l;njfnnfO{ kqmfp ug{ l8km\o’hg gf]l6; hf/L ul/Psf]df uDeL/ cfklQ k|s6 u/]sf] ;lrj tyf k|rf/ ljefusf k|d’v of]u]z e§/fO{n] atfP . hgtfaf6 lgjf{lrt k|ltlglwnfO{ lgof]lht ?kdf km;fpg] p2]Zon] z]/axfb’/ b]pjf g]t[Tjsf] ;/sf/sf] bafadf gf]l6; hf/L ul/Psf] eGb} Pdfn]n] kqmfp ul/P uDeL/ kl/0ffd ef]Ug’kg]{ s8f r]tfjgL;d]t lbPsf] 5 . …OG6/kf]nnfO{ ;d]t clt/l~ht ;”rgf lbO{ eO/x]sf o:tf lqmofsnfkn] hgtfsf] cledtnfO{ ckdflgt u/]sf] / gjlgjf{lrt hgk|ltlglwlj?4 eO/x]sf oL ultljlwx¿ k”jf{u|x / k|ltzf]waf6 lgb]{lzt 5g\ eGg] lgisif{;lxt a}7sn] ;/sf/nfO{ o:tf ultljlw aGb ug{ Wofgfsif{0f u/]sf] 5 .Ú a}7skl5 ;lrjfno ;lrj k|bLk 1jfnLåf/f hf/L lj1lKtdf elgPsf] 5 .
a}7sdf cf]nLn] kf6L{ Pstfsf ;Gbe{df dfcf]jfbL s]Gb|sf cWoIf k|r08;Fu ePsf] jfg 6′ jfg e]6jftf{sf] la|lkmª u/]sf lyP . PsLs[t kf6L{n] ;dfhjfbpGd’v sfo{lbzf ckgfpg] ;dembf/L eO;s]sf] hfgsf/L lbFb} cf]nLn] ;f+u7lgs Pstfsf ;Gbe{df ;d]t sl/a–sl/a ;dembf/L eO;s]sfn] clGtd ¿k lbg dfq} afFsL /x]sf] hfgsf/L u/fPsf lyP . …l5§} kf6L{ Pstf x’g] u/L k|r08;Fusf] 5nkmn w]/} ;sf/fTds lbzfdf cl3 a9]sf] 5, ;dfhjfbpGd’v sfo{lbzf ckgfpg] ;dembf/L eO;s]sf] 5,Ú cWoIfsf] la|lkmª p4[t ub}{ ;lrj e§/fO{n] ;~rf/sdL{x¿;Fu eg] . cf]nLn] l;+uf] kf6L{ k+lQmnfO{ PsLs/0f k|lqmofnfO{ an k’¥ofpg] u/L sfd ug{ lgb]{zg;d]t lbPsf 5g\ .
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply