२७ चैत्र २०७५, बुधबार ०७:१८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेता नेपाल डिस्चार्ज
काठमाडौं । अस्वस्थ भई शिक्षण अस्पताल भर्ना हुनुभएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल हिजो डिस्चार्ज भएका छन् । तीनदेखि अस्वस्थ भएपछि उनी सोमबार दिउँसो अस्पताल भर्ना भएका थिए ।
लगातार खोकी र ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सोमबार ज्वरो घटेको र खोकी पनि कम हुँदै गएपछि चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको छ । नेता नेपाल केही दिनदेखि तराईका बारा, पर्सा, रौतहटलगायत जिल्लामा विभिन्न कार्यक्रममा सरिक थिए । अति धपेडीका कारण स्वास्थ्यमा समस्या आएको चिकित्सको भनाइ थियो ।
अस्वस्थताका कारण पार्टी एकताका सन्र्भमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बोलाएको अनौपचारिक छलफलमा पनि उनी जान सकेका थिएनन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply