३ भाद्र २०७७, बुधबार ०७:३७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रहरीको झुलमा फेरी झेल
काठमाडौं । नेपाल प्रहरीले खरिद गरेको झुलमा फेरी पनि झेल भएको छ । गत वर्ष गुणस्तरहीन भनेर आफैंले अस्वीकृत गरेको झुल यस वर्ष गुणस्तरयुक्त भन्दै खरिद गरेर भुक्तानीसमेत दिइसकेको छ ।
प्रहरीले गत वैशाखमा १७ हजार थान झुलका लागि बोलपत्र आह्वान गरेको थियो । तत्पश्चात् सेटिङका आधारमा राजन कडरियाको विभांश ब्याग उद्योगलाई झुल खरिदको जिम्मा दिइएको थियो । अचम्म त के छ भने गत वर्ष उनै कडरियाको त्यही झुल गुणस्रहीन भन्दै अस्वीकृत गरिएको थियो । तर, त्यही झुललाई यसपटक गुणस्तरयुक्त भन्दै खरिद गरिएको छ । प्रबन्ध शाखाका तत्कालीन इन्स्पेक्टर केशव गौतम, आर्थिक प्रशासन महाशाखाका एसएसपी पुरुषोत्तम कँडेल, भण्डारका डीएसपी मदन केसीले सेटिङ मिलाएर गुणस्तरहीन झुल पास गरेर भुक्तानी दिएको स्रोतले बतायो ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
Leave a Reply