विद्यालयलाई मेगा बैंकको कर्जा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजीविद्यालयहरुलाई आकर्षक कर्जा सुविधाप्रदानगर्ने भएको छ ।
प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजीविद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रुपैंयासम्मको कर्जा सुविधाप्रदानगर्ने सम्झौता बैंकसंग भएको हो । सम्झौताअनुसार, प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरुले समेत बिभिन्न सुविधापाउन सक्नेछन् । प्याब्सनवाएनप्याब्सनको सिफारिसपत्रका साथआवश्यककागजपत्र जुटाएको केहीदिनमै विद्यालयहरुलाई एक करोड रुपैंयासम्मको कर्जा दिइने मेगा बैंकले जनाएको छ । यसका साथै सम्बद्ध विद्यालयमाकार्यरत शिक्षकहरुलाई पनि मेगा बैंकले प्रोफेशनललोन (व्यावसायिककर्जा) प्रदानगरिने सम्झौताभएको छ । यसैगरी, अभिभावकहरुलाई पनिविशेष बचत खाता सुविधाप्रदानगरिने मेगा बैंकले जनाएको छ । कोभिड–१९ को समस्यासँगजुधिरहेकानिजीविद्यालयलाई पूर्ववत रुपमा संचालनगर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मेगा बैंकले यो विशेष अफर ल्याएको हो । विद्यालय संचालक, शिक्षक र अभिभावकलाई समेत लाभपुग्ने भएकाले यो सुविधाले अहिलेको विषय परिस्थतिमानिजीविद्यालयलाई राहतपुग्ने मेगा बैंकको विश्वास छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply