एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा सार्वजनिक गर्न भीम रावलको माग
१५ साउन,काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले संसदमा अमेरिकी च्यालेन्ज कर्पोरेसन एमसीसी प्रति आपति जनाएका छन् । आज शुक्रबार को प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले विभिन्न सन्धि–सम्झौताले देशको स्वाभिमानलाई चोट पुर्याउने गरेको बताए ।
अहिले फेरि मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता अमेरिकी सरकारसँग हुन लागेको भन्ने सुन्दै छु, उनले भने संसद्ले सम्झौता अनुमोदन नै नगरी कार्यान्वयन कसरी हुन्छ एमसीसीले नुवाकोटमा जग्गा अधिग्रहण कसरी सुरु गर्यो पाँचतारे होटेलमा कार्यालय खोलेर सञ्चारमाध्याममा एमसीसीको गीत गाउन कसरी मिल्यो नेपाली जनताको राजस्वको दुरुपयोग यसरी गर्न मिल्छ ।
अमेरिकाका मन्त्रीले एमसीसी इन्डो प्यासिफिक रणनीति अन्तर्गतको भनेर विज्ञप्ति जारी गरिसकेको उनले बताए । अमेरिकका मन्त्रीले नै यो इन्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भनेर विज्ञप्ति जारी गरिसकेका छन् । अमेरिकी मन्त्री आधिकारिक हुन्छन् कि यहाँका व्याख्याता यहाँका व्याख्याताले होइन भन्दैमा हुन्छ , उनले प्रश्न गरे ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply