एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा सार्वजनिक गर्न भीम रावलको माग
१५ साउन,काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले संसदमा अमेरिकी च्यालेन्ज कर्पोरेसन एमसीसी प्रति आपति जनाएका छन् । आज शुक्रबार को प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले विभिन्न सन्धि–सम्झौताले देशको स्वाभिमानलाई चोट पुर्याउने गरेको बताए ।
अहिले फेरि मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता अमेरिकी सरकारसँग हुन लागेको भन्ने सुन्दै छु, उनले भने संसद्ले सम्झौता अनुमोदन नै नगरी कार्यान्वयन कसरी हुन्छ एमसीसीले नुवाकोटमा जग्गा अधिग्रहण कसरी सुरु गर्यो पाँचतारे होटेलमा कार्यालय खोलेर सञ्चारमाध्याममा एमसीसीको गीत गाउन कसरी मिल्यो नेपाली जनताको राजस्वको दुरुपयोग यसरी गर्न मिल्छ ।
अमेरिकाका मन्त्रीले एमसीसी इन्डो प्यासिफिक रणनीति अन्तर्गतको भनेर विज्ञप्ति जारी गरिसकेको उनले बताए । अमेरिकका मन्त्रीले नै यो इन्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भनेर विज्ञप्ति जारी गरिसकेका छन् । अमेरिकी मन्त्री आधिकारिक हुन्छन् कि यहाँका व्याख्याता यहाँका व्याख्याताले होइन भन्दैमा हुन्छ , उनले प्रश्न गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply