२५ भाद्र २०७८, शुक्रबार ०८:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेको नाराबाजीपछि प्रतिनिधिसभा वैठक १५ मिनेटका लागि स्थगित

२५ भदौं, काठमाडौं,\ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा आज (शुक्रबार) पनि अवरोध गरेको छ । नेकपा एमालेका सांसदहरुले संसदीय सर्वोच्चता कायम गर, संसद्मा बल प्रयोग गर्न पाइँदैन जस्ता नारा लगाइरहेपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका छन् । उनीहरुले वेल घेराउ गर्दै नाराबाजी जारी राखेका थिए । सभामुख अग्नि सापकोटाले अदालतमा विचाराधीन मुद्दामा संसद्मा छलफल हुन नसक्ने र आफूले जवाफ दिइसकेको बताएका छन् । एमालेले पार्टी विभाजनमा सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको भन्दै अवरोध जारी राखेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply