२५ भाद्र २०७८, शुक्रबार ०८:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेको नाराबाजीपछि प्रतिनिधिसभा वैठक १५ मिनेटका लागि स्थगित
२५ भदौं, काठमाडौं,\ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा आज (शुक्रबार) पनि अवरोध गरेको छ । नेकपा एमालेका सांसदहरुले संसदीय सर्वोच्चता कायम गर, संसद्मा बल प्रयोग गर्न पाइँदैन जस्ता नारा लगाइरहेपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका छन् । उनीहरुले वेल घेराउ गर्दै नाराबाजी जारी राखेका थिए । सभामुख अग्नि सापकोटाले अदालतमा विचाराधीन मुद्दामा संसद्मा छलफल हुन नसक्ने र आफूले जवाफ दिइसकेको बताएका छन् । एमालेले पार्टी विभाजनमा सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको भन्दै अवरोध जारी राखेको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply