७ आश्विन २०७८, बिहीबार ०८:४९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेकपा एसको निर्णयः एमसीसी यथास्थितिमा पारित गर्न सकिँदैन
७ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहायता परियोजना (एमसीसी) आजकै अवस्थामा पारित गर्न नसकिने निर्णय लिएको छ । पार्टीको आज सम्पन्न पहिलो केन्द्रीय समिति वैठकले सो निर्णय लिएको हो ।
एमसीसी राष्ट्रिय हित अनुकूल नभएकाले आजकै अवस्थामा पारित गर्न नसकिने सचिव जगन्नाथ खतिवडाले बताए ।
‘राष्ट्रिय हितअनुकूल बनाएर राजनीतिक सहमति कायम गरेर मात्र अघि बढ्न सकिन्छ,’ निर्णय सुनाउँदै उनले भने, ‘अन्यथा आजकै अवस्थामा पारित गर्न सकिँदैन ।
सचिव खतिवडाले केन्द्रीय समिति वैठकपछि अब सरकारमा जाने कुरालाई पार्टीले प्राथमिकतामा राख्ने बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply