१२ कार्तिक २०७८, शुक्रबार ०८:३९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
राष्ट्रिय सभा निर्वाचन माघ ७ वा १० गते गर्न निर्वाचन आयोगको प्रस्ताव
१२ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले फागनुमा रिक्त हुन लागेको राष्ट्रिय सभाका २० सदस्यको निर्वाचन आउँदो माघ ७ वा १० गते गर्न प्रस्ताव गरेको छ । आयोगले सरकारसँग सो मितिमा निर्वाचन गर्न प्रस्ताव राखेको हो ।
चार वर्षे अवधि पूरा गरेर फागुन २१ गतेबाट २० सदस्य बिदा हुँदैछन् । राष्ट्रिय सभा सदस्यको समयावधि सकिने एक महिना अघि नै निर्वाचन भइसक्नुपर्ने हुन्छ । आयोगले माघ ७ वा १० गते निर्वाचन गर्न सकिने सरकारलाई जानकारी गराएको हो । सरकारले मिति भने तय भइसकेको छैन ।
प्रधानमन्त्री भ्रमणबाट फर्किएपछि मिति तय हुने स्रोतले बताएको छ । तर, सत्तारुढ नेपाली कांग्रेसको दल दर्ताको आह्वान हुनु अगावै महाधिवेशन सम्पन्न नभए सहभागी हुन नपाउने भएकाले मिति तय गर्न ढिलाई भएको बताइएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply