१४ माघ २०७८, शुक्रबार ०६:२१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आगामी निर्वाचनबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल

१४ माघ, काठमाडौं । आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार बिहान छलफल भएको छ।
प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच संघीय तथा स्थानीय चुनाव गर्नेबारे बिहान एक घण्टाजति छलफल भएको हो।
निर्वाचन आयोगले आगामी वैशाख २२ गते स्थानीय तहकाे निर्वाचन गर्नेगरी मिति घोषणा गर्न दलहरूलाई दबाब दिइरहेका बेला सत्ता गठबन्धनका तीन नेताबीच छलफल भएको हो।
छलफलमा नेताहरूबीच निर्वाचनका विषयमा के कुरा भयो, जानकारी आइसकेको छैन।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply