१४ माघ २०७८, शुक्रबार ०६:२१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आगामी निर्वाचनबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल
१४ माघ, काठमाडौं । आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार बिहान छलफल भएको छ।
प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच संघीय तथा स्थानीय चुनाव गर्नेबारे बिहान एक घण्टाजति छलफल भएको हो।
निर्वाचन आयोगले आगामी वैशाख २२ गते स्थानीय तहकाे निर्वाचन गर्नेगरी मिति घोषणा गर्न दलहरूलाई दबाब दिइरहेका बेला सत्ता गठबन्धनका तीन नेताबीच छलफल भएको हो।
छलफलमा नेताहरूबीच निर्वाचनका विषयमा के कुरा भयो, जानकारी आइसकेको छैन।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply