५ फाल्गुन २०७८, बिहीबार ०६:५५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमसीसी पास गराउन पहल गरिरहेको छु : प्रधानमन्त्री देउवा

५ फागुन,प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल भएपछि आउने नतिजा स्वीकार गरेर जाने बताएका छन्।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तक बिहीबार बालुवाटारमा विमोचन क्रममा उनले संसदले एमसीसीबारे गर्ने निर्णय स्वीकार गर्ने बताएका हुन्।
पास फेल के हुन्छ थाहा छैन। हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौँ’, प्रधानमन्त्री देउवाले भने, त्यसका लागि मैले पहल गरिरहेको छु।
उनले एमसीसीsf पक्षमा उभिन डराउन नहुने पनि बताए।
एमसीसीका पक्षमा उभिन डराउनु हुँदैन, प्रधानमन्त्री देउवाले भने, यो राष्ट्रको हितमा छ। हामी आफ्नो अडानमा उभिएर जानुपर्छ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply