५ फाल्गुन २०७८, बिहीबार ०६:५५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमसीसी पास गराउन पहल गरिरहेको छु : प्रधानमन्त्री देउवा
५ फागुन,प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल भएपछि आउने नतिजा स्वीकार गरेर जाने बताएका छन्।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तक बिहीबार बालुवाटारमा विमोचन क्रममा उनले संसदले एमसीसीबारे गर्ने निर्णय स्वीकार गर्ने बताएका हुन्।
पास फेल के हुन्छ थाहा छैन। हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौँ’, प्रधानमन्त्री देउवाले भने, त्यसका लागि मैले पहल गरिरहेको छु।
उनले एमसीसीsf पक्षमा उभिन डराउन नहुने पनि बताए।
एमसीसीका पक्षमा उभिन डराउनु हुँदैन, प्रधानमन्त्री देउवाले भने, यो राष्ट्रको हितमा छ। हामी आफ्नो अडानमा उभिएर जानुपर्छ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply