५ फाल्गुन २०७८, बिहीबार १२:११
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपाल वन निगमका सिइओ भट्टराई बर्खास्त
५ फागुन, काठमाडौं । सरकारले नेपाल वन निगमका सिइओ रामेश्वर भट्टराईलाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई बर्खास्त गर्ने निणर्य गरेको एक मन्त्रीले जानकारी दिए । ठगी मुद्दामा कैद र जरिवाना सजाय पाएका भट्टराईलाई पूर्ववर्ती सरकारले सिइओमा नियुक्त गरेको थियो ।
निगमको नाममा काठमाडौं, हेटौंडा, वीरगञ्ज र धनगढीको व्यापारिक भवन निर्माणको मास्टरप्लानको ठेक्का आफन्त र एकै कम्पनीका व्यक्तिलाई ठेक्का दिएपछि उनी विवादमा मुछिएका थिए ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply