२२ फाल्गुन २०७८, आईतवार ०९:११
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
माधव नेपालले भने : संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जाऊँ
२२ फागुन, काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जाँदा उचित हुने बताएका छन्।
आइतवार नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद चल्न नदिएर दु:ख दिइरहेको भन्दै ‘अर्ली इलेक्सन’मा जाँदा उचित हुने बताएका हुन्।
एमालेले संसद चल्न नदिएर हामीलाई दुःख दिइरहेको छ, उनले भने, अझै पनि यस्तो अन्त्य नहुने हो भने संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जानुपर्छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply