१० चैत्र २०७८, बिहीबार ०७:०१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
वडाध्यक्षसहित थुलुङ दुधकोशीका ६२ जना एमाले प्रवेश

१० चैत, काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका जनप्रतिनिधिसहित ६२ जना एमाले प्रवेश गरेका छन् ।
माओवादीबाट निर्वाचित वडा नम्बर ९ का अध्यक्ष भुपालसिं राई, वडा सदस्य रसाइली, सदस्य सोमकुमार तामाङसहितकाका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीको दोस्रो बैठक सुरू हुनुअघि अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले उनीहरूलाई स्वागत गरे ।
एमाले प्रवेश गरेकाहरू अधिकांश माओवादी त्यागेर आएकाहरू छन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply