३० बैशाख २०७९, शुक्रबार ०२:४६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कांग्रेस वरिष्ठ नेता पौडेलले गरे मतदान

३० वैशाख, तनहुँ । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् । पौडेलले तनहुँको व्यास नगरपालिका-२ स्थित सत्यवती मावि केन्द्र पुगेर मतदान गरेका हुन् ।
पौडेल मतदानका लागि बिहान ७ बजे नै मतदान स्थल पुगेका छन् । व्यास नगरपालिकामा कांग्रेसका बैकुण्ठ न्यौपाने मेयर उम्मेदवार छन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply