८ जेष्ठ २०७९, आईतवार ०१:३३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
८ जेठ, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एमालेकी संगीताकुमारी चौधरी विजयी भएका छन् ।
एमालेका यामकुमार सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गर्दै कांग्रेसका पौडेल मेयरमा निर्वाचित भएका हुन् । पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हुँदा सुब्बा २८ हजार ३१ मत पाएर पराजित भए ।
उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका केशवकुमार विष्टलाई हराउँदै एमालेकी चौधरी निर्वाचित भइन् । उनले ३२ हजार ४ सय ३६ मत पाइन् । हारेका विष्टले १८ हजार ३१ पाएका छन् ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply