८ जेष्ठ २०७९, आईतवार ०१:३३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
८ जेठ, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एमालेकी संगीताकुमारी चौधरी विजयी भएका छन् ।
एमालेका यामकुमार सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गर्दै कांग्रेसका पौडेल मेयरमा निर्वाचित भएका हुन् । पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हुँदा सुब्बा २८ हजार ३१ मत पाएर पराजित भए ।
उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका केशवकुमार विष्टलाई हराउँदै एमालेकी चौधरी निर्वाचित भइन् । उनले ३२ हजार ४ सय ३६ मत पाइन् । हारेका विष्टले १८ हजार ३१ पाएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply