पार्टीभित्र बसेर नेतृत्वलाई खुइल्याउने नेता-कार्यकर्ता होइन : ओली

३ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बसेर बफादार हुन नसक्ने मान्छे नेता- कार्यकर्ता हुन नसक्ने बताएका छन् । जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै ओलीले पार्टीभित्र निष्ठा नहुने भन्ने कल्पना पनि गर्न नसकिने बताएका छन् ।
पार्टी अनुशासित ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिएका ओलीले आफूले उद्देश्य परिपूर्तिका लागि काम गर्न चाहेको बताएका छन् । राजनीति देशको मुहार फेर्नका लागि गरिरहेको उनले बताए । न्यायको बिन्दुमा मानव समाजवालाई पुर्याउन चाहेको ओलीको भनाइ छ ।
यतिबेला पनि पार्टीप्रति निष्ठा नहुने कल्पना गर्न पनि सकिँदैन । यतिबेला पनि पार्टीप्रति बफादार हुन सक्दैन भने त्यो कार्यकर्ता होइन्, उनले भने, पाटीभित्रै बसेर पार्टी र नेतृत्वलाई खुइल्याउने, कमजोर पार्ने काम गर्छ भने त्यो पार्टीको नेता-कार्यकर्ता केही होइन । यतिबेला पार्टीलाई एक ढिक्का बनाएर हिंडाउनु पर्नेछ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply