पार्टीभित्र बसेर नेतृत्वलाई खुइल्याउने नेता-कार्यकर्ता होइन : ओली
३ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बसेर बफादार हुन नसक्ने मान्छे नेता- कार्यकर्ता हुन नसक्ने बताएका छन् । जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै ओलीले पार्टीभित्र निष्ठा नहुने भन्ने कल्पना पनि गर्न नसकिने बताएका छन् ।
पार्टी अनुशासित ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिएका ओलीले आफूले उद्देश्य परिपूर्तिका लागि काम गर्न चाहेको बताएका छन् । राजनीति देशको मुहार फेर्नका लागि गरिरहेको उनले बताए । न्यायको बिन्दुमा मानव समाजवालाई पुर्याउन चाहेको ओलीको भनाइ छ ।
यतिबेला पनि पार्टीप्रति निष्ठा नहुने कल्पना गर्न पनि सकिँदैन । यतिबेला पनि पार्टीप्रति बफादार हुन सक्दैन भने त्यो कार्यकर्ता होइन्, उनले भने, पाटीभित्रै बसेर पार्टी र नेतृत्वलाई खुइल्याउने, कमजोर पार्ने काम गर्छ भने त्यो पार्टीको नेता-कार्यकर्ता केही होइन । यतिबेला पार्टीलाई एक ढिक्का बनाएर हिंडाउनु पर्नेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply