१९ असार २०७९, आईतवार १२:५६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेका १३ विभागीय सचिव मनोनयन

१९ असार, काठमाडौं । नेकपा एमालेले विभिन्न केन्द्रीय विभागका सचिवहरू मनोनयन गरेको छ ।
केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले १३ वटा विभागका सचिव मनोनयन गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
मनोनयन भएका सचिवहरू यस प्रकार छन् ।
वित्त तथा आर्थिक विभाग- डा. भीष्म अधिकारी
संगठन विभाग- सम्झना देवकोटा
उपभोक्ता हित संरक्षण विभाग- मोहिनी खनाल
श्रम तथा रोजगार विभाग- जनक चौधरी
संसदीय विभाग- डा.सुर्य पाठक
सामाजिक सेवा विभाग- नेत्र तिम्सिना
संस्कृति विभाग- राजेश थापा
स्थानीय तह विभाग- हर्क राई
प्रचार तथा प्रकाश विभाग- गगन विष्ट
परराष्ट्र विभाग- डा. अन्जान शाक्य
संघीय मामिला विभाग- शिव गुरुङ
ऊर्जा तथा जलस्रोत विभाग- पुष्प ज्योति ढुंगाना
कानून विभाग- डिल्लीराम मैनाली
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply