१९ असार २०७९, आईतवार १२:५६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेका १३ विभागीय सचिव मनोनयन
१९ असार, काठमाडौं । नेकपा एमालेले विभिन्न केन्द्रीय विभागका सचिवहरू मनोनयन गरेको छ ।
केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले १३ वटा विभागका सचिव मनोनयन गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
मनोनयन भएका सचिवहरू यस प्रकार छन् ।
वित्त तथा आर्थिक विभाग- डा. भीष्म अधिकारी
संगठन विभाग- सम्झना देवकोटा
उपभोक्ता हित संरक्षण विभाग- मोहिनी खनाल
श्रम तथा रोजगार विभाग- जनक चौधरी
संसदीय विभाग- डा.सुर्य पाठक
सामाजिक सेवा विभाग- नेत्र तिम्सिना
संस्कृति विभाग- राजेश थापा
स्थानीय तह विभाग- हर्क राई
प्रचार तथा प्रकाश विभाग- गगन विष्ट
परराष्ट्र विभाग- डा. अन्जान शाक्य
संघीय मामिला विभाग- शिव गुरुङ
ऊर्जा तथा जलस्रोत विभाग- पुष्प ज्योति ढुंगाना
कानून विभाग- डिल्लीराम मैनाली
सम्बन्धित समाचार
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply