१० श्रावण २०७९, मंगलवार ०७:५२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जिफण्टको अध्यक्षमा श्रेष्ठ

१० साउन,काठमाडौ । नेकपा एमालेनिकट मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को अध्यक्षमा विनोद श्रेष्ठ पुन: अध्यक्ष निर्वाचित हुनुभएको छ ।
ललितपुरको गोदावरीमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मतरूपमा पुन अध्यक्ष निर्वाचित हुनुभएको हो ।उहाँ एमाले केन्द्रीय कमिटी सदस्य पनि हुनुहुन्छ । ।
त्यस्तै महासचिवमा लक्ष्मण शर्मा चयन हुनुभएको छ । शर्मा यसअघि नेपार राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष हुनुहुन्थ्यो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply