१० श्रावण २०७९, मंगलवार ०७:५२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जिफण्टको अध्यक्षमा श्रेष्ठ
१० साउन,काठमाडौ । नेकपा एमालेनिकट मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को अध्यक्षमा विनोद श्रेष्ठ पुन: अध्यक्ष निर्वाचित हुनुभएको छ ।
ललितपुरको गोदावरीमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मतरूपमा पुन अध्यक्ष निर्वाचित हुनुभएको हो ।उहाँ एमाले केन्द्रीय कमिटी सदस्य पनि हुनुहुन्छ । ।
त्यस्तै महासचिवमा लक्ष्मण शर्मा चयन हुनुभएको छ । शर्मा यसअघि नेपार राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष हुनुहुन्थ्यो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply