१८ श्रावण २०७९, बुधबार १५:१८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
पदका लागि शक्तिशाली कम्युनिस्ट पार्टी विभाजन गरियो : पौडेल
१८ साउन,बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पदका लागि नै शक्तिशाली कम्युनिस्ट पार्टी विभाजन गरिएको बताएका छन् ।
जीवराज आश्रित स्मृति प्रतिष्ठानले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा पौडेलले कम्युनिस्ट पार्टी विभाजित हुनुमा दलीय लालचा बाहेक केही नभएको जिकिर गरे ।
पौडेलले पदका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलन कमजोर बनेको पनि बताए । उनले अग्रज नेताहरूको त्याग र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी रहेको समेत औंल्याए ।
कार्यक्रममा आश्रित स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं संरक्षक देवेन्द्र घिमिरे, एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी, प्रतिष्ठानका अध्यक्ष चरणदास तिमिल्सेना लगायतले आश्रितको योगदानमाथि चर्चा गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply