१४ भाद्र २०७९, मंगलवार ०८:०३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रेखा थापा मोरङ-३ बाट चुनाव लड्ने
१४ भदौ,काठमाडौं । अभिनेत्री एवं राप्रपाकी केन्द्रीय सदस्य नेत्री रेखा थापा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनाव लड्ने भएकी छन् । आज बिहानैदेखि राप्रपा चुनावी सभामा सक्रिय उनले आफू मोरङ क्षेत्र नम्बर-३ बाट चुनाव लड्ने निश्चित रहेको बताएकी छन् ।
मोरङ सुन्दर हरैचाकी उनले यसअघि पनि समानुपातिकमा नलड्ने र प्रत्यक्ष चुनावमै लड्ने समेत बताएकी थिइन् । मोरङ-३ एमाले नेता भानुभक्त ढकाल र कांग्रेस नेता सुनिल शर्माको निर्वाचन क्षेत्र समेत हो । उनले अहिले आफू मोरङ-३ कै कार्यक्रममा सक्रिय रहेको समेत जानकारी दिइन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply