२४ भाद्र २०७९, शुक्रबार ०३:३०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सन्दीप लामिछाने सीपीएल छाडेर नेपाल फर्किँदै

२४ भदौ, काठमाडौँ । बलात्कारको आरोप लागेका निलम्बित राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) छोडेर नेपाल फर्किने बताएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत उनले सीपीएल छोडेर केही दिनमा नेपाल फर्किने बताएका हुन् ।
आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको भन्दै उनले अनुसन्धानमा सघाउने प्रतिवद्धता व्यक्त गरे । नेपालको कानुन मान्ने र सबै कुराको सामना गर्ने सन्दीपको भनाइ छ । साथै उनले निष्पक्ष छानबिन हुने कुरामा आफू आशावादी गरेको बताए।
किशोरी बलात्कार अभियोगमा जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी गरपछि क्यानले लामिछानेलाई बिहीबार निलम्बन गरेको थियो ।
प्रहरी वृत्त गौशालामा मंगलबार एक बालिकालाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी परेको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply