२६ भाद्र २०७९, आईतवार ०५:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेमै फर्किए नेकपा एसका केन्द्रीय सदस्य डा बालकृष्ण चापागाई
२६ भदौ, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा बालकृष्ण चापागाई नेकपा एमालेमै फर्किनु भएको छ । उहाँआज बिहान एमाले अध्यक्ष केपी शर्माको निवास भक्तपुरको बालकोट पुगेर एमालेमै फर्किनु भएको हो ।
एमाले उपाध्यक्ष विष्णु पौडेल र युवा उद्यमी शशी पौडेलसँगै बलकोट पुगेका डा चापाई अबको दिनमा एमालेको नीति, बिचार सिद्धान्तबोकेर हिड्ने बताउनु भयो । उहाँले समाजवादीका नाममा एक वर्ष खेर गएको कटु तथ्य पनि राख्नुभयो । सो क्रममा अध्यक्ष ओलीलेचापागाईलाई एमालेमा स्वागत गर्दै नेपाली जनताको समृद्धिकत्र सपना पूरा गर्ने अभियानमा लाग्न आग्रह गर्नुभयो ।
चापागाई समाजवादीको रुपन्देही जिल्ला इन्चार्ज र केन्द्रीय अर्थ तथा योजना बिभागको उपप्रमुखसमेत रहनु भएको थियो । चापागाईप्रेस चौतारी नेपालका पूर्व अध्यक्ष समेत हुनुहुंछ
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply