४ आश्विन २०७९, मंगलवार ०४:३०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सिट बाँडफाँटका लागि गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै

४ असोज, काठमाडौं । सत्तारुढ पाँच दलका शीर्ष नेतासहित सिट बाँडफाँडका लागि बनेको कार्यदलको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बैठक बिहान १० बजेपछि बस्ने जनाइएको छ ।
बैठकमा प्रतिनिधि सभा र प्रदेश सभामा पाँच दललाई सिट बाँडफाँटबारे छलफल गरेर निर्णय गर्ने तयारी छ । समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाएपछि गठबन्धनले छलफल गर्न लागेको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारीका लागि आपसमा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका दलबीच निरन्तर छलफल भइरहे पनि अहिलेसम्म टुंगोमा पुग्न सकेका छैनन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply