४ आश्विन २०७९, मंगलवार ०४:३०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सिट बाँडफाँटका लागि गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै
४ असोज, काठमाडौं । सत्तारुढ पाँच दलका शीर्ष नेतासहित सिट बाँडफाँडका लागि बनेको कार्यदलको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बैठक बिहान १० बजेपछि बस्ने जनाइएको छ ।
बैठकमा प्रतिनिधि सभा र प्रदेश सभामा पाँच दललाई सिट बाँडफाँटबारे छलफल गरेर निर्णय गर्ने तयारी छ । समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाएपछि गठबन्धनले छलफल गर्न लागेको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारीका लागि आपसमा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका दलबीच निरन्तर छलफल भइरहे पनि अहिलेसम्म टुंगोमा पुग्न सकेका छैनन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply