४ आश्विन २०७९, मंगलवार १२:१७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
राप्रपाका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष एमाले प्रवेश

४ असोज,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य र दैलेख जिल्ला अध्यक्ष सिंगो टीमसहित नेकपा एमालेमा प्रवेश गरेका छन ।
आफ्नो साथमा रहेका जिल्लाका दर्जनौं कार्यकर्तासहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही आज नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।
एमाले पार्टी कार्यालय च्यासल ललितपुरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलले शाहीसहितका नवप्रवेसी नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो । प्रवेस कार्यक्रममा नेकपा एमाले दैलेखका अधिकांश नेताहरु सहभागी थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply