४ आश्विन २०७९, मंगलवार १२:१७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
राप्रपाका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष एमाले प्रवेश
४ असोज,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य र दैलेख जिल्ला अध्यक्ष सिंगो टीमसहित नेकपा एमालेमा प्रवेश गरेका छन ।
आफ्नो साथमा रहेका जिल्लाका दर्जनौं कार्यकर्तासहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही आज नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।
एमाले पार्टी कार्यालय च्यासल ललितपुरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलले शाहीसहितका नवप्रवेसी नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो । प्रवेस कार्यक्रममा नेकपा एमाले दैलेखका अधिकांश नेताहरु सहभागी थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply