एकदिवसीय श्रृङखलाको उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गर्दै नेपाल
२ मंसिर ,काठमाडौं । घरेलु मैदानमा आज नेपालले यूएईसँग एकदिवसीय श्रृङखलाको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रुपमा रहेको छ ।
तीन खेलको श्रृखलामा पहिलो खेल ८४ रनले पाहुना टोलीलाई सुम्पिएको नेपालले दोस्रो खेलमा ३ विकेटको जीत निकाल्दै श्रृखला एक एकको बराबरी गरेको थियो ।
आजको खेलमा जीत निकाल्ने टीमले श्रृखलाको उपाधी जित्नेछन् । नामिवियामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप २ को तयारीको लागि आयोजना खेलमा नेपालले सोचेअनुसारको प्रदर्शन गर्न सकेको छैन ।
पहिलो खेलमा व्याटिङ नचलेको नेपालले दाेस्राे खेलमा पनि त्यही समस्या भाेगेकाे थियाे । उक्त खेलमा शीर्ष ब्याटरहरुले दाेहाेराे अंकमा रन बनाउन नसकी आउट हुँदा तल्लाे तहकाे ब्याटर आयुष शेख र गुलशन झाले अर्धशतकीय साझेदारी गर्दै नेपाललाई जित तर्फ डाेर्याएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply