२५ पुष २०७९, सोमबार ११:१७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रदेश–१ का मुख्यमन्त्री र तीन बिना विभागीय मन्त्रीले लिए शपथ
२५ पुस,विराटनगर । प्रदेश–१ मा नयाँ गठबन्धनमा सामेल भएको माआवादी केन्द्रको सहभागिता विनै सरकार विस्तार भएको छ ।
नेकपा एमाले पार्टीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ गठबन्धनमा सहभागी माओवादी केन्द्र विनै सरकार विस्तार गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले सोमबार एमालेका तिलकुमार मेयाङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला, जनता समाजवादीका निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरेका छन् । विना विभागीय मन्त्री बनेका उनीहरुले पनि मुख्यमन्त्री कार्कीसँगै शपथ लिएका हुन् ।
मुख्यमन्त्री पदमा आलोपालोको विवाद भएपछि माओवादी केन्द्र सरकारमा सामेल भएको छैन । नयाँ मन्त्रीहरूले सोमबार अपराह्न प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply