१ माघ २०७९, आईतवार १३:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
विमान दुर्घटनामा मृत्यु हुनेमध्ये ११ जनाको सनाखत

१ माघ, काठमाडौं । पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ जनाको सनाखत भएको छ । आइतबार बिहान भएको यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरूको परिवार तथा आफन्तको सहयोगमा सनाखत गरिएको हो ।
सनाखत हुनेहरूमा पोखरा–१७ का निशान्त आचार्य, पोखरा–१७ की २३ वर्षीया संगीता शाही, पोखरा–४ का ३८ वर्षीय डा. सुशील श्रेष्ठ, पोखरा–४ का ३६ वर्षीय डा. सोना दिवाकर रहेका छन् ।
यस्तै, पोखरा–१३ का सदाकत अलिमिया, पोखरा–१९ की लक्ष्मी पौडेल, पोखरा–२६ का पूर्णकुमार गुरुङको सनाखत भएको छ । यसैगरी पर्वतको कुश्मा–१ का १० महिनाका रियान पौडेल, कुश्मा–९ की ११ वर्षीया प्रसिद्धी पौडेल, कुश्मा–९ का अरूण पौडेलको पनि सनाखत भएको छ । यस्तै एक जना कोरियाली नागरिक यू क्युङ्घुलको पनि सनाखत भएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply