१ माघ २०७९, आईतवार १३:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
विमान दुर्घटनामा मृत्यु हुनेमध्ये ११ जनाको सनाखत
१ माघ, काठमाडौं । पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ जनाको सनाखत भएको छ । आइतबार बिहान भएको यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरूको परिवार तथा आफन्तको सहयोगमा सनाखत गरिएको हो ।
सनाखत हुनेहरूमा पोखरा–१७ का निशान्त आचार्य, पोखरा–१७ की २३ वर्षीया संगीता शाही, पोखरा–४ का ३८ वर्षीय डा. सुशील श्रेष्ठ, पोखरा–४ का ३६ वर्षीय डा. सोना दिवाकर रहेका छन् ।
यस्तै, पोखरा–१३ का सदाकत अलिमिया, पोखरा–१९ की लक्ष्मी पौडेल, पोखरा–२६ का पूर्णकुमार गुरुङको सनाखत भएको छ । यसैगरी पर्वतको कुश्मा–१ का १० महिनाका रियान पौडेल, कुश्मा–९ की ११ वर्षीया प्रसिद्धी पौडेल, कुश्मा–९ का अरूण पौडेलको पनि सनाखत भएको छ । यस्तै एक जना कोरियाली नागरिक यू क्युङ्घुलको पनि सनाखत भएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply