१० माघ २०७९, मंगलवार ०९:३३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बाजुरामा भूकम्पको धक्का, घर भत्कियो

१० माघ,बाजुरा । बाजुरामा मंगलबार भूकम्पको कडा धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानाएको छ ।
बाजुरा बडिमालिका नगरपालिका–७ मा एउटा घर भत्केको डिएसपी सूर्य थापाले जानकारी दिएका छन् । उनका अनुसार मानवीय क्षति भए–नभएकोबारे जानकारी आइनसकेको बताएका छन् ।
उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सूर्य थापाले बताए । उक्त भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । केन्द्रका अनुसार यो परकम्प नभई नयाँ भूकम्प हो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply