१० माघ २०७९, मंगलवार ०९:३३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बाजुरामा भूकम्पको धक्का, घर भत्कियो
१० माघ,बाजुरा । बाजुरामा मंगलबार भूकम्पको कडा धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानाएको छ ।
बाजुरा बडिमालिका नगरपालिका–७ मा एउटा घर भत्केको डिएसपी सूर्य थापाले जानकारी दिएका छन् । उनका अनुसार मानवीय क्षति भए–नभएकोबारे जानकारी आइनसकेको बताएका छन् ।
उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सूर्य थापाले बताए । उक्त भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । केन्द्रका अनुसार यो परकम्प नभई नयाँ भूकम्प हो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply