कर्णाली मन्त्रिपरिषदले पायो पूर्णता

११ माघ, काठमाडौं । कर्णाली प्रदेश मन्त्रिपरिषदले पूर्णता पाएको छ।
बुधबार मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद विस्तार गरेका हुन्। जसमा एमालेबाट तीन र माओवादीबाट मुख्यमन्त्रीसहित चार जना मन्त्री बनेका छन्।
सात सदस्यीय मन्त्रिमण्डलको कार्यविभाजन अनुसार गरिएको छ।
विस्तारित मन्त्रिपरिषद अनुसार मुख्यमन्त्री राज कुमार शर्मा– मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, विनोदकुमार शाही– आर्थिक मामिला तथा योजना मन्त्रालय, मंगल बहादुर शाही– भौतिक पूर्वाधार, भिम प्रकाश शर्मा–भूमि व्यवस्था, कृषि तथा सहकारी, कृष्ण बहादुर जिसी– आन्तरिक मामिला तथा कानून, सामाजिक विकास र जीतबहादुर मल्ल– पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।
नेकपा (माओवादी केन्द्र)बाट थपिएका मन्त्रीहरुमा जिसी सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (२)बाट र शर्मा सल्यान प्रदेश सभा (१)बाट निर्वाचित भएका थिए।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply