कर्णाली मन्त्रिपरिषदले पायो पूर्णता
११ माघ, काठमाडौं । कर्णाली प्रदेश मन्त्रिपरिषदले पूर्णता पाएको छ।
बुधबार मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद विस्तार गरेका हुन्। जसमा एमालेबाट तीन र माओवादीबाट मुख्यमन्त्रीसहित चार जना मन्त्री बनेका छन्।
सात सदस्यीय मन्त्रिमण्डलको कार्यविभाजन अनुसार गरिएको छ।
विस्तारित मन्त्रिपरिषद अनुसार मुख्यमन्त्री राज कुमार शर्मा– मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, विनोदकुमार शाही– आर्थिक मामिला तथा योजना मन्त्रालय, मंगल बहादुर शाही– भौतिक पूर्वाधार, भिम प्रकाश शर्मा–भूमि व्यवस्था, कृषि तथा सहकारी, कृष्ण बहादुर जिसी– आन्तरिक मामिला तथा कानून, सामाजिक विकास र जीतबहादुर मल्ल– पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।
नेकपा (माओवादी केन्द्र)बाट थपिएका मन्त्रीहरुमा जिसी सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (२)बाट र शर्मा सल्यान प्रदेश सभा (१)बाट निर्वाचित भएका थिए।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply