३ चैत्र २०७९, शुक्रबार ०१:५३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मधेस प्रदेशद्वारा गुलशन र आरिफलाई जनही २ लाख दिने घोषणा

३ चैत, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा यूएईलाई पराजित गर्दै विश्वकप छनौट चरणमा स्थानमा पक्का गरेकोमा नेपाली टोलीलाई बधाई दिएका छन्।
विश्वकप क्रिकेट लिग २ मा बिहीबार यूएईमाथि ऐतिहासिक जित निकालेको नेपाली टीम, प्रशिक्षक तथा खेलाडीहरूलाई मुख्यमन्त्री यादवले बधाई दिएका हुन्।
बिहीबारको खेलमा जीतका लागि निर्णायक भूमिका निर्वाह गरेका खेलाडी गुलशन झा र आरिफ शेषलाई जनही २ लाख राशी पुरस्कार स्वरुप प्रदान गर्ने मुख्यमन्त्री यादवले घोषणा समेत गरेका हुन्।
खेलाडीहरू देशकै गहना रहेकाले यिनीहरुको मनोबल उच्च बनाउनका लागि मधेस सरकारले झा र शेषलाई पुरस्कृत गर्ने घोषणा गरेको मुख्यमन्त्री यादवले जानकारी दिए।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply