८ चैत्र २०७९, बुधबार ०४:५१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज स्ववियु चुनाव

८ चैत, कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज (बुधबार) स्ववियु चुनाव हुँदैछ । सुदूरपश्चिमका १० वटा आंगिक क्याम्पसमा स्ववियु नेतृत्व चयनका लागि बुधबार मतदान हुने भएको हो ।
स्ववियु चुनावको तयारी पूरा भएको र बिहान ८ बजे मतदान सुरु हुने सम्बन्धित क्याम्पसले जनाएका छन् । सुदूरपश्चिम विश्वविद्यालयमा पहिलो पटक स्ववियु चुनाव हुन लागेको हो। सुदूरपश्चिमका १५ क्याम्पसमध्ये १० क्याम्पसमा मात्रै बुधबार स्ववियु नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ताको समय भए पनि आन्तरिक विवादले केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा उम्मेदवारी दर्ता हुन सकेन । केन्द्रीय क्याम्पसले अगामी २१ गते स्ववियु चुनाव गर्ने जनाएका छन् । अन्य क्याम्पसमा अझै चुनाव मिति तोकिएको छैन ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply