१५ चैत्र २०७९, बुधबार १०:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एकीकृत समाजवादीबाट प्रकाश ज्वाला मन्त्री बन्दै

१५ चैत, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले सांसद प्रकाश ज्वालालाई मन्त्रीका रुपमा सरकारमा पठाउने निर्णय गरेको छ।
बुधबार बसेको समाजवादीको सचिवालयको आकष्मिक बैठकले ज्वालाालई मन्त्रीका रुपमा सिफारिस गर्ने निर्णय लिएको हो।
समाजवादीका उपमहासचिव समेत रहेका ज्वालाले बुधबार साँझसम्म मन्त्रीका रुपमा शपथ लिने छन्।
समाजवादीका सम्मानित नेता झलनाथ खनालले अन्य मन्त्रीबारे निर्णय नभइसेकको बताए। उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिने बताइएको छ।
समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उपप्रधानसहित तीन मन्त्रालय मागेको थियो। तर प्रचण्डले समाजवादीलाई २ फुल मन्त्री र एक राज्यमन्त्री दिने तयारी गरेका छन्।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply