१५ चैत्र २०७९, बुधबार १०:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एकीकृत समाजवादीबाट प्रकाश ज्वाला मन्त्री बन्दै
१५ चैत, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले सांसद प्रकाश ज्वालालाई मन्त्रीका रुपमा सरकारमा पठाउने निर्णय गरेको छ।
बुधबार बसेको समाजवादीको सचिवालयको आकष्मिक बैठकले ज्वालाालई मन्त्रीका रुपमा सिफारिस गर्ने निर्णय लिएको हो।
समाजवादीका उपमहासचिव समेत रहेका ज्वालाले बुधबार साँझसम्म मन्त्रीका रुपमा शपथ लिने छन्।
समाजवादीका सम्मानित नेता झलनाथ खनालले अन्य मन्त्रीबारे निर्णय नभइसेकको बताए। उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिने बताइएको छ।
समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उपप्रधानसहित तीन मन्त्रालय मागेको थियो। तर प्रचण्डले समाजवादीलाई २ फुल मन्त्री र एक राज्यमन्त्री दिने तयारी गरेका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply