१६ चैत्र २०७९, बिहीबार ०६:५६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
चितवन–२ मा गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार बन्ने
१६ चैत, काठमाडौँ । नेपाली कांग्रेसले वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ को उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले चितवन–२ मा जीत नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि देउवाले श्रेष्ठलाई बोलाएर उम्मेदवार बनाउने बताएका हुन् । उनी चितवनका जिल्ला अध्यक्ष हुन् ।
श्रेष्ठलाई चितवन–२ मा उम्मेदवार बनाउने निर्णय भएको र त्यहाँबाट आफू निर्वाचित हुने समेत श्रेष्ठले बताएका छन् । पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनको तर्फबाट आफू साझा उम्मेदवार हुने पनि बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
Leave a Reply